तिलोत्तमा नगर कार्यपालिकाको निर्णयानुसार मिति २०८२ फाल्गुन १५ गते शुक्रवारका दिन ४४ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा कलेज बन्द रहने र मिति २०८२ फाल्गुन १७ गतेदेखि नियमितरूपमा कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै, देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपालीजनमा ४४ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा पशुपति कलेज परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Revised Exam Schedule: 4-Years B.B.S. & B.Ed. Third-Year Regular/Partial 2082
बिदा सम्बन्धी सूचना
४ वर्षे – स्नातक तह वि.वि.एस., चौथो वर्ष -२०८२ को नियमित / आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना (Revised)
विदा सम्बन्धी सूचना
भर्ना समूह २०८२ (2025) सालको त्रि.वि. रजिष्ट्रेशन सम्बन्धी सूचना ।
४ वर्षे स्नातक तह बि.बि.एस. र बि.एड. प्रथम वर्षको आँशिक २०८१ तथा मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम सम्बन्धि सूचना ।
Source: exam.tu.edu.np