तिलोत्तमा नगर कार्यपालिकाको निर्णयानुसार मिति २०८२ फाल्गुन १५ गते शुक्रवारका दिन ४४ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा कलेज बन्द रहने र मिति २०८२ फाल्गुन १७ गतेदेखि नियमितरूपमा कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै, देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपालीजनमा ४४ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा पशुपति कलेज परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।