Plus 2 V/s Bachelor Level
३/४ वर्षे स्नातक तह प्रथम्, दोस्रो, तेश्रो र चौथो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि आवेदन फारम भर्ने सूचना
अत्यन्तै जरूरी सूचना !
[भर्ना समूह २०८१ (२०२४) सालको त्रि.वि. नाम दर्ता फाराम सम्बन्धी] Source: www.tuexam.edu.np
३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना
सरस्वती माता मूर्ति प्राण प्रतिष्ठा, समुद्घाटन कार्यक्रम तथा सरस्वती पूजा
२०८१/१०/२१
सरस्वती पूजा कार्यक्रममा सहभागी हुने बारे सूचना !
यस पशुपति कलेजमा मिति २०८१/१०/२१ गते सोमबारका दिन बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा सरस्वती मूर्तिको प्राण प्रतिष्ठा तथा मन्दिर उद्घाटन कार्यक्रम आयोजना गर्न लागिएको हुनाले कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थी साथै शिक्षक कर्मचारीहरुलाई उक्त दिन बिहान ८ः०० बजे कलेजमा अनिवार्य उपस्थितिको लागि सूचित गरिन्छ ।