स्नातक चौथो वर्ष (२०७८ समूह) कक्षा सञ्चालनसम्बन्धी सूचना !
४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक (२०८१) परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना
Exam Schedule: 4 Years B.B.S. & B.Ed. 1st Year – 2082(Only for Regular Students)
Exam Schedule: 4 Years B.B.S. & B.Ed. 3rd Year -2081(Revised: 2082/02/13)
विदा सम्बन्धी सूचना !
स्नातक तह चाैंथाे बर्ष २०८१ मौका र पुरानो आंशिक परीक्षाकाे केन्द्र सम्वन्धी सूचना ।Source: tuexam.edu.np
४ वर्षे स्नातक तह प्रथम वर्ष (बि.बि.एस. र बि.एड.) नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा सञ्चालन हुने स्नातकतह प्रथम वर्ष बि.बि.एस. र बि.एड. तर्फका परीक्षा दिने नियमित परीक्षार्थीहरुले मिति २०८२ साल जेठ १६ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी बुझाउन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा फाराम भर्दा परीक्षार्थीले ध्यान दिनु पर्ने कुराहरु :१) स्नातकतह प्रथम वर्षका नियमित परीक्षार्थीले सम्पूर्ण शिक्षण शुल्क वुझाउनु पर्नेछ ।२) यस पटकदेखि परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले अनलाइन माध्यमबाट भर्नुपर्ने व्यवस्था गरिएकोले क्याम्पसले उपलब्ध गराएको परीक्षार्थीको इमेल अनुसार यिनष्ल गरी दिइएको निर्देशन अनुसार आफ्नो परीक्षा आवेदन फाराम भरी कगदmष्त गर्नु पर्नेछ । नोट : थप जानकारीका लागि क्याम्पसको प्रशासन शाखामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।सम्पर्क नं. : ९८५७०१६६०४, ९८५७०२२१९१, ९८६०५२३९९०
विदा सम्बन्धी सूचना !
यही मिति २०८२ बैशाख २९ गते सोमवार ‘बुद्ध जयन्ती’ र ‘उभौली पर्व’ कोे उपलक्ष्यमा उक्त दिन कलेज बन्द रहने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ । २०८२ बैशाख ३० गते मङ्गलवारबाट नियमित समयमा कक्षा सञ्चालन हुने जानकारी यसै सूचनाद्वारा सूचित गरिन्छ ।