यही मिति २०८२ बैशाख २९ गते सोमवार ‘बुद्ध जयन्ती’ र ‘उभौली पर्व’ कोे उपलक्ष्यमा उक्त दिन कलेज बन्द रहने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।
२०८२ बैशाख ३० गते मङ्गलवारबाट नियमित समयमा कक्षा सञ्चालन हुने जानकारी यसै सूचनाद्वारा सूचित गरिन्छ ।