
विदा सम्बन्धी सूचना !यही मिति २०८१ चैत्र २४ गते आईतवार ‘रामनवमी’ पर्वकोे उपलक्ष्यमा उक्त दिन कलेज बन्द रहने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।२०८१ चैत्र २५ गते सोमवारबाट नियमित समयमा कक्षा सञ्चालन हुने जानकारी यसै सूचनाद्वारा सूचित गरिन्छ ।
